नियात्राको नयाँ फड्को डाक्टर दाहालको आँखामा जापान

  • बैशाख १४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली साहित्यको यात्रा लेखन प्राचीन काल देखि नै देखिन्छ । राजा गगनीराजको यात्रा ,जङ्गबहदुरको बेलायत यात्रा ,ताना शर्माको बेलाइत तिर बरालिदा ,नमूना मान्न सकिन्छ । यो क्रम निरन्तर चलिरहेको छ।

घुम्ने अनि घुमेका कुरा लेख्ने क्रममा आजभोलि निकै कृतिहरु जन्मी रहेका छ्न। यसैक्रममा बरिश्ठ साहित्यकार गीतकार डाक्टर रामप्रसाद दाहालको युरोपको यात्रा अछरको खेती , नियात्रा पछि अर्को चर्चित नियात्रा सङग्रह आँखामा जापान पनि आएको छ।

दुई बर्ष भित्र सातौं सस्करण सार्वजनिक हुन सक्नुले यसको लोकप्रियता बढेको प्रष्ट हुन्छ। यस नियात्रा कृतिले जापानको राम्रो चिनारी दिन सफल भएको छ। डा.दाहालले जापानीहरुको जीवन पदती, धर्म सस्कृती परम्परा ,लवाइखवाइ, सिस्ट्ता र समृद्धिका कुराहरुलाई निकै सफल ढैगले पस्कनु सफल हुनु भएको छ। यश अर्थमा लेखक बधाई को पात्र हुनुहुन्छ।

दायित्व बाङ्गमय प्रतिस्ठान बाट प्रकाशित , सुर्योदय छापाखानाबाट मुद्रित ,१६० पेजको यो कृतिको कभर पेजमा ओसका क्यासल राखिएको आकर्षक तस्बिर छ भने अन्तिम पेजमा लेखक परिचय दिएको छ। कृतिको मूल्य २०० राखिएको छ।

कृति भित्र २३ शिर्षक राखी यात्राबृतान्त बर्णन गरिएको छ। सगरमाथाको कालापत्थरमा बिमोचित यो कृति नियात्रा फाटको उत्कृष्ट कृति मान्न सकिन्छ । रमरम बोधिकक्ता, र दार्शनिक चिन्तन समेत समाबेश गरेकाले कृति पठनीय र गहनीय बनेको छ।

278526927_581790626178812_4001098785211449996_n 278862502_430584838833040_6020748628391489743_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved