मोर्डन कन्या मल्टिपल कलेजले मनायो गुरु पूर्णिमा तथा भानु जयन्ती (फोटो फिचर)

  • असार २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा, गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । यसैगरी काठमाडौंको भिमशेनगोला बानेश्वरमा रहेको मोर्डन कन्या मल्टिपल कलेजले पनि सदाका वर्ष झैं यसवर्षपनि गुरु पूर्णिमा तथा भानु जयन्ती मनाएको छ । मल्टिपल कलेजका विद्यार्थी तथा गुरुहरुले शुभकामना आदान प्रदान गर्दै गुरु पूर्णिमा मनाएका हुन् ।

कलेजले भानु जयन्तीका अवसरमा पनि छुट्टै कार्यक्रम राखेको थियो । कार्यक्रममा उपस्थित बिभिन्न साहित्यकार, कवि तथा प्राध्यापकहरुले आदि कवि भानुभक्त आचार्यको नेपाली साहित्यमा गरिएको देन बारे प्रष्ट पारेका मात्रै थिएनन् भानुभक्त बारे रचिएका कविताहरु समेत वाचन गरेका थिए ।

1 viber_image_2022-07-13_14-10-34-633 viber_image_2022-07-13_14-10-33-831 viber_image_2022-07-13_14-10-33-900 viber_image_2022-07-13_14-10-34-540 viber_image_2022-07-13_14-10-35-398 viber_image_2022-07-13_14-10-33-959 viber_image_2022-07-13_14-10-36-133 viber_image_2022-07-13_14-10-36-068 viber_image_2022-07-13_14-10-36-844 viber_image_2022-07-13_14-10-36-297 viber_image_2022-07-13_14-10-35-308

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved