प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया (भिडियोसहित)

  • असार ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौ । प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ ।

जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ ।

सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमनै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्र बनाईएको निर्मात्री प्रज्ञा जोशीले बताईन ।

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो ।

साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नु हुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मुल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताए ।

टलिचलचित्रमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायांकन तथा सम्पादन जोन चाम्लिङ राइ श्रृगार प्रीया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमाहबको रहेको छ ।

भिडियो हेर्नुहोस 

https://youtu.be/ejzLR37uD6w

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved