रामचन्द्रले दिए कडा आन्दोलन गर्ने चेतावनी (भिडियो सहित)

  • आश्विन २४, २०७६
  • कालापानी मिडिया
alt

इटहरी, नेपाल आदिवासी जनजाती प्रदेश नं १ यती खेर आन्दोलनमा होमिएको छ । लोक सेवा आयोगले निकालेको विज्ञापनको विरोधमा महासंघले शनिबार (हिजो ) प्रदेश नं १ बन्दको आह्वान गरेको थियो ।

शनिबार बजार बन्द गर्न बिहानै देखी इटहरीमा पर्दशनकारीहरुको भिड उल्लेख्य मात्रामा रहेको थियो । बिहानै दुई जना कार्यकर्तालाई पक्राउ गरे पश्चात महासंघले मनशान्त होटल अगाडिबाट र्याली निकालेको थियो । र्‍याली निकाल्ने बितिकै बाक्लो उपस्थितिमा रहेको प्रहरीले पर्दशनकारीलाई रोक्ने प्रयास गर्दा खेरी महासंघका सुनसरी जिल्ला अध्यक्ष राम राई सहित १५ जना भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले नेता कार्यकर्तालाई पक्राउ गरे सगै महासंघको आन्दोलनलाई समेत प्रभाव परेको देखिन सकिन्छ । पक्राउ परे सगै महासंघको आन्दोलनलाई कस्तो असर गर्‍यो त ? अबको योजना र तयारी के छ ? प्रस्तुत छ यसै बिषयमा महासंघका युवा तथा विधार्थी नेता राम चन्द्र राई सग सप्तकोशी अनलाइनले गरेको कुराकानी :-

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved