के लामखुट्टे शाकाहारी हो ? जानीराख्नुस लामखुट्टेसम्बन्धी रोचक १० तथ्य

  • श्रावण १७, २०७९
  • कालापानी मिडिया
alt

बर्खा लागेपछि लामखुट्टेले तपाईलाई हैरान बनाएको होला । नेपालको केही हिमाली जिल्लाबाहेक अधिकाँश स्थानमा लामखुट्टे लाग्ने भएकोले यसको नियन्त्रणका लागि कसैले मार्ने मेसिन, झुल वा बगाउने धुप किन्नु भएको होला । तर आज हामीले लामखुट्टेसम्बन्धी रोचक तथ्यहरू लिएर आएका छौं । केवल पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्छ भने भाले लामखुट्टे शाकाहारी हुन्छ ।

विश्वमा ३५०० भन्दा बढि प्रकारका लामखुट्टे पाइन्छन् । लामखुट्टे धर्तीमा २० करोड वर्ष पहिलेबाट रहँदै आएको छ ।

-लामखुट्टे २ फिट प्रतिसेकेन्डको गतिमा उड्न सक्छ भने ४० फिटभन्दा माथि उड्न सक्दैन ।

-लामखुट्टे लगभग १६ मिलिमिटर लामो र २/५ मिलिग्राम वजन भएको हुन्छ ।

-लामखुट्टेले टोक्नेमात्र नभई रगत चुसेर सकेपछि छालामा पिसाब समेत गर्छ ।

-लामखुट्टेको पँखेटा एक सेकेन्डमा ५०० पटक फटफटाउने गर्छ ।

-आइसल्यान्डमात्र यस्तो देश हो जहाँ लामखुट्टे पाइँदैन ।

-पोथी लामखुट्टे एक पटकमा ३०० अण्डा दिन सक्छ ।

=यदि लामखुट्टेले रगत चुस्न नपाएमा नयाँ बच्चा पैदा गर्न सक्दैन ।

-इतिहासका सबै युद्धमा भएका मानिसको मृत्यु संख्याभन्दा बढि लामखुट्टेको टोकाइबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved