युवराज्ञी हिमानी शाह धरानमा

  • पुस २९, २०७९
  • कालापानी मिडिया
alt

धरान । युवराज्ञी हिमानी शाह धरान उपमहानगरपालिका १५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा बिध्यार्थीहरूको लागी स्टेसनरीका सामाग्री वितरण गर्ने कार्यक्रममा सहधागी हुनुहुने भएको छ । लायन्स क्लब अफ पञ्चकन्याले शिक्षाका लागी एक रूपैया अभियान अन्तर्गत शुक्रवार धरान उपमहानगरपालिका १५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा बिध्यार्थीहरूको लागी स्टेसनरी, लता कपडा लगायतका सामाग्रीहरू वितरण गर्न लाग्नु भएको हो।

कार्यक्रममा हिमानी ट्रष्ट द्वारा ७५७ थान पानी शुद्ध गर्ने बोतल बितरण गरिने जनाइएको छ । अति निम्न आय भएका बिध्यार्थिहरूलाइ शिक्षाका लागी एक रूपैया अभियानबाट सङ्कलित रकमबाट स्टेसनरी लगायत बिभिन्न सामानहरू वितरण गर्ने लायन्स क्लब अफ पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठले बताइन् । युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा सो सामाग्री वितरण गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved