संचारकर्मी शेरबहादुर भुजेलको निधन

  • फाल्गुन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ। उनको ह्दयघातका कारण गएराति निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

कालिन्चोक एफ एमका समाचार प्रमुख एवं ई दैनिक खबरका सम्पादक भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज थिए।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
अविस्कार केन्द्रको न ...

काठमाडौं । राष्ट्रिय अविस्कार केन्द्रका सञ्चालक एवं अध्यक्ष महावीर पुनले आफूले अहिलेसम्म कसैलाई चन्द ...

स्ववियू निर्वाचन-पर् ...

पर्वत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अख ...

विद्यार्थि संगठनको ध ...

कञ्चनपुर । डिल्लीराज पन्त,त्रिभुवन विश्वविद्यालय संग सम्वन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्या ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved