टी-२० विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै

  • असार २, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ।

११.२ ओभरमा नेपालाई दोस्रो सफलता दिएका कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। उनको बललाई करण केसीले बाउन्डीमा क्याच गरेका हुन्। हेनरिक क्लासेन ५ बलमा तीन रन बनाउँदा कुशलको बलमा आउट भएका हुन्।

कुशल भुर्तेलले दक्षिण अफ्रिकाका एडेन मार्करामलाई पहिलो विकेट विकेटको रुपमा पेभिलियन फर्काएका थिए। उनले २२ बल खेल्दै १५ रन बनाएका थिए। अविनास बोहोराको बलमा क्याच छुटाएका कुशलले लगत्तै बलिङ गर्न आएर विकेट लिएका हुन्।

उनले १२ औं ओभर बलिङ गर्दा एक विकेट लिएर मात्र एक रन दिएका हुन्। दक्षिण अफ्रिकाले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ७७ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved