बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । गत कात्तिक ४ गते एक महिलाले बलात्कारको उजुरी दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै पक्राउ परेका थिए भने उनले आफु माथी लागेको आरोप अस्विकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved