बाँकेको जानकी गाउँपालीका वडा नम्बर ५ मा आइतबार राति १२ बजे गाई गोरु काटेर तस्करी गरेको बिरोधमा बाँकेको कोहलपुर सडकखण्ड अवरुद्ध गरिएको छ ।
गाइ गोरु काटेर तस्करी गरिरहेको सुचनाका आधारमा अनुगमन गर्न पुगेका राप्रपाका केही नेता कार्यक्रर्ताले त्यसो नगर्न आग्रह उल्ट उनिहरमाथी नै कुटपिट गरिदा समेत स्थानीय प्रशासन मौन भएको भन्दै स्थानीयले टायर बालेर बिरोध प्रदर्शन गरेका छन् । आइतबार राति १२ वजे राप्रपा युवा संजालका अध्यक्ष हुकुम केसीको नेतृत्वमा गएका युवाहरुले गाइ गोरु काटेर ट्रकमा लोड गर्दे गरेको खवर स्थानीय प्रसाशनलाई गरेको तर प्रसाशनले कुनै प्रतिक्रिया नदिएको जानकारी गराए । प्रदर्शनकारीले दोशीलार्य कारवार्हि नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved