कञ्चनपुरमा बायोग्यास प्लान्ट सञ्चालनमा

  • पुस २३, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्ट सञ्चालनमा आएको छ। बजार क्षेत्रको कुहिने फोहर सङ्कलन गरी प्लान्टमा ग्याास उत्पादन हुन थालेको छ। दैनिक कुहिने फोहर ग्याँसप्लान्टमा राखेर सात किलो ग्याँस दैनिक उत्पादन हुन थालेको छ।

२० लाखको लागतमा निर्माण गरिएको बायोग्याँस प्लान्टमा कुहिने फोहरसँगै गाईबस्तुको गोवरको प्रयोग गरिँदै आएको नगरपालिकाका वन वातावरण विपद् व्यवस्थापन तथा फोहरमैला शाखाका प्रमुख पुष्पराज भट्टले बताए। प्लान्टबाट उत्पादित ग्याँस कार्यालयका कर्मचारीको भान्सामा प्रयोग हुन थालेको छ।

कार्यालय प्रमुखको निवास, बारुणयन्त्रका कर्मचारीको क्वाटर र नगरपालिका कार्यालयमा सञ्चालित क्यान्टिनमा ग्याँसको खपत भइरहेको जानकारी दिँदै शाखा प्रमुख भट्टले भने, “प्लान्टबाट पाइपमार्फत चुलोमा ग्याँस पु¥याइएको छ, यसबाटै खाना पाक्ने गरेको छ।”
रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved