सुकुमवासी परिवारलाई ट्राफिक प्रहरीको राहात

  • माघ ६, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप मलासी,बझाङ्ग ।
बझाङको एक सुकुमवासी परिवारलाई ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले राहात उपलब्ध गराएका छन् । बझाङको साविक भैरवनाथ गाबिस पाँच स्थित थालागाउका सुकुम्वासी ४५ वर्षिय सुरेन्द्र नेपालीको परिवारलाई ट्राफिक प्रहरी श्रेष्ठले सहयोग स्वरुप खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नु भएको हो ।

82892503_1331286330410036_4014460984738447360_n

चार सन्तान भएका छोराछोरीलाई ४ जोड कपडा र दुई कट्टा चामल दुई पेटी चाउचाउ एक सेट ओडने ओछयाउने कपडा र घरमा प्रयोजनकालागी सामाग्री सहयोग गरेका हुन् । राज्यको तर्फबाट कुनै सहयोग नभएको अबस्थामा श्रेष्ठले दिएको सहयोगले आफनो जिवन यापनमा धेरैनै सहयोग पुगेको नेपालीले बताए । नेपालीले आफनो जग्गा जमिन नभएकोले सडक छेउमा त्रिपालको छानोहालेर दिनकाट्दै आएका छन् । नेपालीले ६ जनाको परिवारलाई दैनिक होटलको भाडा माझेर गुजारा चलाउदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved