स्वस्थ शरीरको रक्तचाप १२०/८० हुन्छ । तर, योभन्दा कम भएमा शरीरमा ब्लड प्रेसर लो ९रक्तचाप कम० भएको मानिन्छ । रक्तचाप कम हुनुका विभिन्न कारण हुन्छन् ।
रक्तचाप हुने कारण
शरीरमा रगतको मात्रा कम हुनु, खानामा भिटामिन बी, फोलिक एसिडको कमी हुनु ।
मुटुमा आउने विभिन्न समस्या, हर्मोनमा आउने असन्तुलन आदि पनि रक्तचाप कम हुनुका मुख्य लक्षण हुन् ।
रक्तचापका लक्षण
ब्लड प्रेसर लो हुँदा शरीर कमजोर भएको महसुस हुने, हेर्दै बिरामीजस्तो देखिने, जुरुक्क उठ्दा रिंगटा लाग्ने, बान्ता आउने आदि लक्षण देखा पर्छन् ।
रक्तचाप धेरै नै कम भएमा हिँड्दा–हिँड्दै ढल्ने र बेहोस हुनेजस्ता गम्भीर समस्या देखा पर्छन् । तसर्थ, रक्तचाप कम भएमा समयमै यसको समाधानतिर लाग्न जरुरी छ ।
समाधानका उपायहरु
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved