राष्ट्रियताका आधारमाथि प्रहार हुनुले देशको अस्तित्व संकटमा छ - राजा ज्ञानेन्द्र शाह

  • पुस २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहले नेपाल परायाको खेल मैदना भईसकेको बताउनु भएको छ । पृथ्वी जयन्तीको अवसरमा सन्देश दिदै राजा शाहले राष्ट्रियताका आधारमाथि प्रहार हुने क्रम तीव्र भएकाले देशको अस्तित्वसमेत संकटमा पर्न थालेको बताउनु भएको हो ।

सन्देशमा उहाँले राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्तत्रको अर्को कुनै लक्ष्य नहुने भन्दै जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्रको चरित्र धारण नगरे निरर्थक सावित हुने उल्लेख गर्नुभएको छ ।

देशको भुगोल, माटो र पन आफनै धर्म संस्कृति एवम गतिविधि नै नेपालीलाई प्यारो लाग्नु पर्ने भन्दै उहाँले पृथ्वी नारायण शाहको नीति सदैव अवलम्बन गर्नु व्यवहारिक हुने सुझाव दिनुभएको छ । राजा शाह आज दिउँसो साढे १२ बजे सिंहदरबार अगाडि रहेको बडामहाराजाको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved