धार्मिक आस्थाको केन्द्र बन्दै डोटीको बडिकेदार

  • माघ १५, २०७६
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द,
१४ माघ, डोटी ।
बडिकेदार गाउँपालिका ५ मा रहेको बडिकेदार धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । यहाँ पुजा आराधना गरे मनले चाहेको पुरा हुने जनविश्वासका कारण बडिकेदार धार्मीक आस्थाको केन्द्र बन्दै गएको हो ।

कात्र्तिक सुक्ल पक्ष चतुदर्सिमा विशेष आजापुजा गरिने बडिकेदार स्थानीयको आस्थाको केन्द्र बन्दै गएको छ । विशेष त बडिकेदार र बोगटान गाउँपालिकाका विभिन्न गाउँहरुबाट धामीझाँक्री सहित केदार जाने र बडिकेदारमा व्रत बसेर गएपछी आफ्नो मनले मागेको पुरा भएको बिश्वासका साथ भक्तजनको घुइचो लाग्न थालेको हो ।

बडिकेदारको दर्शन गर्न स्थानीय मात्र होइन नेपालका दार्चुला, बैतडी, बझाङ,बजुरा, अछाम लगयत भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छ्न । वर्षको एक दिन मात्र नभएर बर्ष भरिनै मेला लगाउने बाताबरण बनाउन सके सुदुरपश्चिम प्रदेको प्रर्यटनमा बडिकेदार मुख्य आकर्षण केन्द्र बन्ने स्थानीयको भनाई छ ।

बडिकेदार मात्रै होइन बिभिन्न जिल्लामा रहेका यस्ता धार्मिक स्थलहरुको प्रचार प्रसार गर्न सक्ने हो भने त्यस ठाउँको अर्थतन्त्रमा पनि टेवा पुग्नेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved