पोखरा । बजारमा कुखुरको मासु अभाव भएसँगै व्यावसमायीहरुले हाल सम्मकै पोखरामा हाल सम्मकै बढि मूल्य तोकेर उपभोक्ताहरुसँग चर्को मूल्य असुलेका छन् । देशका अन्य शहर भन्दा महङगोमा मासु बिक्री हुँदै आएको पोखरामा हिजोआज दैनिक प्रतिकेजी ४ सय ६० मा बिक्री हुँदै आएको छ ।
यसअघि पोखरामा ४ सय ४० पुगेको बोइलरको मासु हिजोआज बजारमा अभावसँगै मूल्य बृद्धि भएको मासु व्यावसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले बताए । दैनिक ५० हजार किलो मासु खपत हुँदै आएको पोखरामा हाल दैनिक २० हजार किलो कुखुराको मासु अभाव भएको छ । आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved