नेपालगंजमा हिमानी ट्रष्टले खानेपानी समाग्री वितरण गर्दै

श्री ५ बडमहानी कोमल राज्यलक्ष्मी शाहको ७२ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा विद्यार्थीहरुलाई खानेपानी सामाग्री वितरण गरिने

  • फाल्गुन ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । हिमानी ट्रष्टले नेपालगंजका ६ सय विद्यार्थीलाई खानेपानी सामाग्री वितरण गर्न लागेको छ । ट्रष्टले शनिबार ११ बजे नेपालगंज नगरपालिकाको प्राङगणमा ६०० जना बिद्यार्थीलाई खानेपानीको फिल्टर बोटल, मास्क लगायत सामग्री वितरण गर्न लागेको हो ।

भोली फागुन ७ गते श्री ५ बडमहानी कोमल राज्यलक्ष्मी शाहको ७२ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा विद्यार्थीहरुलाई खानेपानी सामाग्री वितरण गरिने भएको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै ट्रष्टले भौतिक दुरी पालना गर्दै विद्यार्थीहरुलाई खानेपानी समाग्री वितरण गरिने जनाएको छ ।

कार्यक्रममा ट्रष्टका उपाध्यक्ष अधिराजकुमारी प्रेरणाा शाह र सदस्य दिलासा शाह उपिस्थत हुने जनाइएको छ । ट्रष्टकी अध्यक्ष युवराज्ञी हिमानी शाह भने यतिबेला यु यस भ्रमणमा भएको ट्रष्टले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved