प्रतिनिधिसभा बैठक सुरू भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी अन्ततः आजको सदनमा पेस हुँदैछ ।एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्दैछन् ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सदनको अवरोध कायमै राखेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराएसम्म बैठक सुरू हुन नदिने भन्दै एमालेले सदन अवरोध जारी राखेको छ । सभामुखले ढाकेको आजको कार्यव्यवस्था परामर्श समितिमा पनि एमाले उपस्थित भएन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved