काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सरकारले फागुन ८ गते संसदमा पेश गरेर एमसिसीमाथि छलफल सुरु गर्न लागेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो।
एमसिसीविरुद्धको आन्दोलनले तीनकुनेदेखि माइतिघरसम्मको सडक पूर्ण रुपमा प्रभावित बनेको छ। राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved