काठमाडौं । प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ । संविधानको धारा १०१ अनुसार प्रतिनिधिसभाका ११ जना सदस्य रहेको सिफारिस समिति गठन गरिएको हो ।
११ जना सदस्य यस प्रकार छन् ।
महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८ . रेखा शर्मा
नेकपा एस
९ . कल्याणी खड्का
लोसपा
१० . एकवाल मियाँ
जसपा
११. प्रमोद साह
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved