बझाङका कैदी बन्दीलाई खेलकुदका सामाग्री र न्यानो कपडा हस्तान्त्रण

  • फाल्गुन १४, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप मलासी,

१४ फागुन, बझाङ । जिल्ला कारागार बझाङका कैदी बन्दिहरुका लागी न्यानो कपडा र खेलकुदका सामाग्री हस्तान्त्रण गरिएको छ । बझाङका रहेको निकोस मिनिष्ट्रीज फियालोसि चर्चले कैदी बन्दिहरुका लागी २ वटा क्यारेम बोर्ड, बलाङ्केट, डस्ना, स्कीपिङ डोरी र केही प्रेणादायि पुस्तकहरु हस्तान्त्रण गरेको निकोस मिनिष्ट्रीज फियालोसि चर्चका पाष्टर मदन एसकेले बताए ।

केही महिना अघि देखी निकोस मिनिष्ट्रीज फियालोसि चर्चले जिल्ला कारागार बझाङमा रहेका कैदी बन्दिहरुका लागी विहान बेलुका चिसो मौसममा चिया र कफि समेत उपलब्ध गराउने गरेको जिल्ला कारागार बझाङ जेलर राजु नेपालीले बताए । उक्त सामान खरिद गर्नका लागी युएसए बाट ईन्टरनल चर्च सिरैक्युज क्लबले आर्थिक सहयोग गरेको र उत्त, सामाग्री खरिद गरेर जिल्ला काराकारका कैदी बन्दिहरुलाई बुधबार हस्तान्त्रण गरीएको पाष्टर एसकेले बताए ।

निकोस मिनिष्ट्रीज फियालोसि चर्चले जिल्लामा रहेका बेसाहार र टुहुरा बालबालीका तथा परिवारका लागी समेत विभिन्न् आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved