काठमाडौंः राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भुमिका निभाउनुभएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभनसमेत भएको छ ।
बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाउनुभएको ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँहरुको जवाफ, प्रतिजवाफ यस्तो छः
सांसद चौधरीः संसद छ भने भोलि बैठक बोलाउनुस् ।
सभापतिः तपाई छोटो बोल्नुस्
चौधरीः हामीलाई किन बोलाउनु भयो त रु हामीलाई संशोधन नहाल्नुस् भन्नुपथ्र्यो नि त । हाम्रो आफ्नो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस् न बैठक
सभापतिः एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने ? आफूलाई सुधार्नुस् ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved