काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुभएको छ ।
बुधबार संसदमा आफ्ना धारण व्यक्त गर्दै राजीनामा दिएको घोषणा गर्नु भएको हो ।
अर्थ मन्त्रालयमा बजेट ल्याउनु पुर्ब अनधिकृत ब्याक्तीहरुलाइ प्रवेश गराएर करका दायर हेरफेर गरेकाे भन्दै आलोचना भइरहेका बेला उहाले राजिनामा दिनुभएको हाे ।
आफुमाथी लागेको आरोप र त्यसका लागि संसदीय छानबिन समिति गठन भएको दिन मार्ग प्रसस्त गर्न आफुले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved