गायक रामकृष्ण ढकालका 'काली' र 'सयौं कारण' सार्वजनिक

  • श्रावण ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । वरिष्ठ गायक रामकृष्ण ढकालका दुई गीत रिलिज भएका छन् ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत रिलिज भएका हुन् ।

सयौं कारण, काली बोलका दुई गीत रिलिज भएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताउनु भयो ।

उहाँले स्टेजमा गाउने किसिमको गीत रहेको बताउनु भयो । अहिलेको गीतको माग आइरहेको पनि बताउनु भयो ।

युट्युबमा काली गीत क्याची हुनसक्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता सापकोटाले गीत मिठो रहेको र गायक ढकालसँग काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

काली बोलको गीतको भिडियोमा कलाकारमा गायक रामकृष्ण ढकाल, नम्रता सापकोटा, दिपेश ढकालको मुख्य अभिनय छ भने संगीत दीपक शर्माले भरेका छन् । भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गत मंगलबारको भूकम्पल ...

काठमाडौं । गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन ...

गृहमन्त्रीको नागरिकत ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ...

मोडर्न कन्या कलेजमा ...

काठमाडौं । मोडर्न कन्या कलेज बानेश्वरमा बिधाकि देवी सरस्वतीमाताको पूजा अर्चना गरेर विद्यार्थीहरुले स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved