काठमाडौं।सरकारले दैनिक उपभोग्य वस्तुको सहज रुपमा आपूर्ति गर्ने निर्णय गरेको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिको मंगलबार बसेको बैठकले दैनिक उपभोग्य वस्तु, मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक वस्तुको मागलाई नियमित रुपमा आूर्ति गर्नका लागि आयात र उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ ।
बैठकले विमानस्थल लगायत नेपाल प्रवेशका प्रमुख नाकाहरुमा उपकरण सहति स्वास्थ्यकर्मीको व्यवस्था गरी यात्रुहरुको ज्वरो मापनलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved