राप्रपा जुट्ने तयारीमा

  • फाल्गुन २२, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका एक नेताले जानकारी दिए ।

नेताका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एकताका लागि आवश्यक सबै कुरा टुंगिएकाले छिट्टै हस्ताक्षर गर्ने तयारीमा रहेको राप्रपाले जनाएको छ ।
सहमतिअनुसार एकतापछि कमल थापा, पशुपति समशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने छन् । सबै तहमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपाबाट ४५ प्रतिशत प्रतिनिधित्व हुने सहमती भएको छ ।

चुनाव चिह्न भने एकतापछि उपयुक्त समयमा तय गरिने श्रेष्ठले जानकारी दिए । राप्रपा गाई र राप्रपा संयुक्त हलो चिह्न राख्नुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved