बडिकेदार गाउँपालिका वडा न ५ को भवनको सिलन्यास

  • फाल्गुन २८, २०७६
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द,
डोटी । जिर्ण तथा पुरानो घरमा बसेर सेवा दिईरहेको डोटीको बडीकेदार गाउँपालिका ५ लानाकेदारेवर ले आफ्नै भवनको निर्माण थालेको छ ।

बडिकेदार गाउँपालिका वडा न ५ का वडा अध्यक्ष बुद्धि सागर बिनाडीले बुुधबार सिलान्यास गर्दै निर्माण कार्य थालिएको हो । वडा कार्यलयको केन्द्र बडीकेदार गाउँपालिका–५ रन्तोलामा भवन निर्माण हुन लागेको हो ।

भवनको सिलान्यास गर्दै अध्यक्ष बिनाडिले वडापालिकाले आफ्नै भवन निर्माण आवश्यकीय पूर्वाधार रहेको बताए । ‘अहिलेसम्म हामीले साँघुरो तथा जिर्ण घरबाट सेवा दिँदा निकै कठिनाई भोगिरेहेको बताए ।

उनले यथासक्य चाँडो भवन निर्माण सक्न ठेकेदारलाई निर्देशन समेत दिए एक करोड १३लाखको कुल लागतमा दुई तले छ कोठा सहित एउटा हल र ट्वाइलेट सहित भवन निर्माण हुन लागेको वडा अध्यक्ष बिनाडिले जानकारी दिए ।

भवन निर्माणअषाढ मसान्तसम्म सक्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved