राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न निर्वाचनलाई लक्षति गरेर तयार पारेको घोषणा पत्रमार्फत विभिन्न संकल्प गरेको छ।
राप्रपाले पूर्ण समानुपातिक सांसद, सांसद भइहाले पनि मन्त्री बन्न नपाउने जस्ता योजना अघि सारेको छ।
हेरौं राप्रपाका १२ संकल्पः
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved