योग्य र सक्षम उमेदवार रबिन्द्र मिश्रलाई मतदान गर्नुस - मनिष कोइराला (तस्बिरहरु)

  • कार्तिक ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाकी नातिनी मनिषा कोइराला पछिल्लो समय खु‍लेर राप्रपामा लागेकी छन्। उनि यतिबेला राप्रपाको पक्षमा मत मान देश दौडाहामा छिन् । कहिले स्याङजा, पोशरा, कहिले मकवानपुर त कहिले काठमाडौं लायत झापामा राप्रपाको घरदैलो देखी आमसभामा खुलेरै हलोलाई भोट मादै हिडेकी छिन् ।

;;ll

मंलबार उनी राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका काठमाडों क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रहेका रबिन्द्र मिश्रसंग घरदैलामै हिडिन् । उनि राप्रपाका प्रतिनिध र प्रदेशसभाका उमेदवार क्रमश रबिन्द्र र नबिन शाहिसंगै हरेक छर र पसलमा भोट माग्दै हिढेकी हुन् । रबिन्द्र मिश्र योग्य र सक्षम उमेदवार रहेको भन्दै उनलाई मतदान गरि जिताउन मतदातासं उनको आग्रह थियो ।

dsa manisa

काठमाडौँ- १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेपाल सुशासन पार्टीबाटका उम्मेदवार पूर्व डिआइजी रमेश खरेल, नेकपा एमालेबाट किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम उम्मेदवार रहेका छन्। यहाँको प्रतिष्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ।

Capture 3 d fgg fddf manisa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved