काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
भोली शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रचार विभाग सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए ।
बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधिसभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुंगो लगाउने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved