काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालको संविधान र निर्वाचन आयोगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको पार्टीका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन् :
दलित
१. सन्तोष परियार
२. शिव नेपाली
३. कल्पना रोक्का
आदिवासी-जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३ . निशा डाँगी
मधेसी
१. लक्ष्मण तिवारी
२. मनिष झा
थारु
१. अशोककुमार चौधरी
पिछडिएको वर्ग महिला
१ . विनीता कठायत
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved