पुल्चोक ईन्जिनियरिंग कलेजका विद्यार्थीद्वारा नेपालकै उत्कृस्ट टेक एक्स आयोजना हुदै

  • फाल्गुन ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । पुल्चोक ईन्जिनियरिंग कलेजका विद्यार्थीद्वारा नेपालकै उत्कृस्ट TEDx फागुन ९ गते ज्यापू प्रज्ञा भवन , च्यासल मा आयोजना हुने भएको छ ।

हर्ष र उल्लासक साथ हुन गैरहेको (टेड एक्स ) मा निकै उत्कृस्ट र प्रेरणादाई व्यक्तिहरु आफ्नो अमुल्य समय दिएर रोचक बिषयबस्तु लिएर आफ्ना भनाई प्रस्तुत गर्नक निम्ति उपस्थिती दिदै छन्। यस कार्यक्रममा सहभागी हुनुहोस र नया अनुभव बटुल्नुहोस।

उक्त कार्यक्रममा आफुलाई प्रेरणा दिने मानिसहरु संग प्रत्यक्ष भेटेर वहाहरुले ल्याउनुभएको रोमान्चक भनाईहरु नजिकबाट सुन्ने अवसर पाउनु हुनेछ। आफ्नै देशभित्रका रोचक व्यक्तिहरुबाट राम्रा कुरा प्रतक्ष्य रुपमा सुन्नसक्ने र भेटघाट गर्ने निकै राम्रो अवसर हो यो।

सफलता हासिल गर्न सफल व्यक्तिहरुको कुरा सुन्नु र सफल सोच भएका व्यक्तिहरुसंग घुलमिल हुनु पर्छ। त्यस अवसरका लागि पनि यो कार्यक्रम राम्रो प्लेटफर्म हो । टेड एक्स एक व्यक्तिले अनुभव गर्नु पर्ने महत्वपूर्ण आयाम पनि हो।

यस्ले आफुमा सकारात्मक परिवर्तन, हौसला, चुनौती संग लड्न सक्ने र सक्क्षम बन्न सक्ने विचार समेत जागरुक गराउछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved