टी-२० क्रिकेट : उपाधिका लागि त्रिभुवन आर्मी र कर्णाली प्रतिस्पर्धा गर्दै

  • चैत्र ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दैछन्।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा हुने खेल आज मध्याह्न १२ बजेदेखि हुने तय भएको छ।

सेमिफाइनलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। कर्णाली प्रदेशले लुम्बिनीलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसद् भवन परिसरमा मृ ...

काठमाडौं । संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा गोली हानेको अवस्थामा भे ...

पाँच सय र हजारका नोट ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन ...

ताप्लेजुङमा बाढीपहिर ...

माला पालुङवा ताप्लेजुङ । ताप्लेजुङमा मनसुन सुरु भएयता ८१ घरका तिन सय ४२ जना विस्थापित भएका छन् । ता ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved