निर्देशक समिर जोशीको प्रिमियम सिरिज " ओएचएच सासुजी" छायांकन सुरु

  • जेठ ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ।

बिनभ क्रियसन को प्रस्तुति रहेको उक्त प्रिमियम सिरिज को निर्देशन संचारकर्मी निर्माता निर्देसक समिर जोशीको रहेको छ भने लेखन सुरेन्द्र राना को रहेको छ। सासु पनि आमा सरह बुहारी पनि छोरी सरह हुन्छ भन्ने कथामा आधारित सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासूलाई गर्ने आत्मियता त्याग र समर्पण को कथा रहेको उक्त प्रिमियम सिरिज हास्यब्यंग शैलीमा आधारीत रहेकोछ ।

अर्को पाटोमा हाल मन्दीले गर्दा बिज्ञापन व्यवसायको प्रतिस्पर्दाले आफ्नो ब्यबसाय कसरि बचाउने कथा पनि रहेको छ। उक्त प्रिमियम सिरिज " ओएचएच(OHH) ! सासुजी ..." छायाकनमा प्रवेश पोखरेल र संजय राईरहेको छ भने सम्पादन सुनिल श्रेष्ठ र संगीत सुमन कपाली को रहेको छ।

ग्राफिक्स दुर्गेश रंजितकार को र पोस्टर प्रबल प्रधान को रहेको छ। बिस्वराम हापु को श्रीगार रहेको उक्त प्रिमियम सिरिज " OHH ! सासुजी...." को बिन्दा खतिवडा दिक्पाल कार्की बिनोद पौडेल चिरिबाबू महर्जन ,सुस्मिता श्रेष्ठ रहेको छ भने प्रिमियम सिरिज " OHH !

सासुजी...." बाट नायीकाद्वय संगम शर्मा थापा र युजिन श्रेष्ठले पर्दापन गर्दै छ।

Messenger_creation_1b6106db-b325-4eca-8a6f-be17ea59024d

Messenger_creation_24fc7752-d61d-48d4-9224-6a3de5f78ad5 Messenger_creation_564332d9-b31e-4662-9eb4-872d7385169b

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कमला ह्यारिसलााई ओबा ...

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उ ...

भारत र श्रीलंका एसीस ...

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनलमा प्रवेश गरेका छन्। गएराति श्रीलंकाको रंगि ...

रुसमा जनसाङ्ख्यिकीय ...

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved