जेन्जी आन्दोलन - उपचारका क्रममा एक युवकको मृत्यु, दर्जनौं घाइते

  • भदौ २३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । जेन-जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एक युवकको मृत्यु भएको छ।

मीनभवनस्थित सिभिल अस्पतालमा उपचारको लागि लगिएका एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए। उनले भने 'घाइते अवस्थामा उपचारको लागि इमर्जेन्सीमा ल्याइएका एक जना पुरुषको मृत्यु भएको छ'। उनका अनुसार मृतकको परिचय खुलेको छैन।

निर्देशक डा रेग्मीले यतिखेर सिभिलको इमर्जेन्सीमा आन्दोलनमा घाइते भएकाहरूको भीड लागेको र इमर्जेन्सीमा थेग्न नसकेर अन्य अस्पतालमा रेफर गरिएको बताए।

घाइतेहरूको एभरेष्टलगायत अन्य नजिकका अस्पतालहरूमा समेत उपचार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved