शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित राप्रपाको विषाल चुनावी सभा : हेर्नुस तस्विरमा

  • कार्तिक २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । शुक्रबार काठमाडौंको बसन्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विषाल चुनावी सभा गरेको छ । सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्व अध्यक्ष डा प्रकाश चन्द्र लोहनी लगात वरिष्ठ नेताहरुको उपस्थिति थियो ।
कार्यक्रममा चर्चित अभिनेत्री मनिषा कोइराला पनि सहभागी भएकी थिइन । उनले हलोमा मतदान गर्न आह्वान समेत गरेकी छिन् ।
हेर्नुस तस्विरहरु :

manisha-koirala rrrr 314700557_5970645952988315_150243039451295288_n 314745820_5970646996321544_1134897337012560883_n w df meee sd 232

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कान्तिपुर पब्लिकेसन् ...

काठमाडौँ । नागरिकता किर्तेसम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपु ...

राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ। रा ...

मैले कसैलाई धम्की दि ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved