दूरसञ्चार सेवामा गुनासो गर्नेमध्ये ७१ प्रतिशत इन्टरनेटका

  • पुस ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दूरसञ्चार सेवाको प्रयोग बढेसँगै सेवाका गुणस्तरका सम्बन्धमा गुनासो गर्ने प्रचलन पनि बढेको छ ।

सेवाग्राहीले सेवाका सम्बन्धमा चित्त नबुझेको, तोकिएको मापदण्ड अनुसारको सेवा नभएको विषयमा नियामक निकायसँग गुनासो गर्ने गरेका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार सेवा प्रदायक कम्पनीले प्रविधि सुधार तथा स्तरोन्नतीमा लगानी बढाएसँगै ग्राहक पनि बढेका छन् भने गुनासो गर्ने क्रम पनि उल्लेख्य देखिएको छ ।

गत आर्थिक वर्षमा प्राधिकरणमा इन्टरनेट सेवाका सम्बन्धमा कुल १९१ उजुरी परेका छन् भने भ्वाइस सेवाका सम्बन्धमा ७६ वटामात्र उजुरी परेका छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल का ...

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको ...

बिपक्षी पाँच दलले बु ...

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी क ...

त्रि.बि.बि का स्नातक ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्न ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved