सांसदहरुको कोरोना परीक्षण

  • बैशाख २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि सांसदहरुको कोरोना परीक्षण सुरु गरिएको छ।

पिसिआर विधिबाट सांसदहरुको कोरोना संक्रमण परीक्षण गरिने भएको छ। बिहीबार बिहान १० बजेदेखि सांसदहरुको स्वाब संकलन गरिँदैछ। यो क्रम दिउँसो २ बजेसम्म चल्ने संसद सचिवालयले बताएको छ।

सुरुमा राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन गरिएको छ। बिहान ११ बजेपछि प्रतिनिधिसभा सदस्यहरु स्वाब संकलन चलिरहेको छ। सबै सांसदहरुको संघीय संसद भवन परिसर बानेश्‍वरमा स्वाब संकलन गरिएको हो।

यसअघि संसदको कार्य व्यवस्था समितिको बैठकबाट सबै सांसदहरुको कोरोना परीक्षण गराउने निर्णय लिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved