नेपालमा थप १० जनामा कोराना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

  • बैशाख २९, २०७७
  • कालापानी मिडिया
alt

अनिल माली,कपिलवस्तु ।

नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवसी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुषहरु र एक जना नाम नखुलेका पुरुषमा संक्रमण भटिएको हो ।

कपिलवस्तुमा पहिलो चरणमा १६४ जनाको पिसिआर जाँच गर्दा ५ जनामा संक्रमण भटिएको थियो भने दोश्रो चरणमा २८९ जनको पिसिआर पाठाएकोमा ९९ जनाको रिपोर्ट आउदा १० जनामा संक्रमण भेटिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

उनिहरुको स्वास्य अवस्था सामान्य रहेको छ भने सबै जना स्वास्थ्यकमीको सम्पर्कमा रहेको जनाइएको छ । कपिलवस्तुमा मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२० पुगेको छ ।

95989820_857895191386547_8835195254874308608_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved