काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ, यो सत्य हो । नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो । विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होला ।
जुन हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । विश्वमै प्रमाणित छ की यो हिमाल पूर्णरुपमा नै नेपाली भूभागमा रहेको छ । यसको उचाई ८८४८ (८ हजार ८ सय ४८) मिटर रहेको छ ।
तर, गुगलले सार्वजनिक गरेको नयाँ नक्सामा सगरमाथालाई नेपालबाट हटाइएको छ ।
तर, विडम्बना अहिले यो हिमाललाई गुगलले नै नेपालको नक्साबाट हटाएर चिनमा पुर्याएको छ ।
नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।
गुगल म्याम्स एक विश्व कै प्रशिद्ध मार्ग निर्देशन गर्ने सफ्टवयर ९-एप्लिकेशन रवेब) हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।
यसरी उत्तरी छिमेकि चिन ले सगरमाथा र दक्षिण को छिमेकी भारतले लुम्बिनीमा बेला– बेलामा कन्ट्राभर्सी प्रचार गर्दै आएका छन्
२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनेर भनेको थियो ।
यो ट्वीटपछि चीनको चर्को आलोचना भएको थियो र ट्वीट सच्चाउँदै सगरमाथा चीन र नेपालको सीमा पर्छ भनेको थियो ।
गुगलको नक्सामा सगरमाथा नेपालबाट हट्नुले गम्भीर प्रश्न उब्जाएको छ ।
नेपालको नक्साबाट सगरमाथा हटाएर चिनमा लगेर राख्यो
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved