काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले सरकारको निर्णय स्वागत योग्य रहेको बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश नेपालको नक्सा पारित गरेर स्वागत योग्य कार्य गरेको भन्दै उनले अब भने अतिक्रमित भूमि फिर्ता गर्न तर्फ लाग्नुपर्ने बताएका हुन् ।
उनले सामाजीक संजालमा भनेका छन्, । "लिम्पियाधुरा,लिपुलेक र कालापानी समावेश नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित हुनु स्वागत योग्य र सुखद ! अब अतिक्रमित भूमि फिर्ता तर्फ लागौं ।,"
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved