काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन बिधेयकको पक्षमा मतदान गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको बुधबार बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको लाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
राप्रपाले प्रेस विज्ञप्ती नै जारी गर्दै आफु संविधान संसोधन विधेयकको पक्षमा मतदान गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved