काठमाडौं । संसारभर महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रम’णवाट जोगिन भन्दै सरकारले देशभर लक’डाउन गरेको छ ।
एकठाउँवाट अर्को ठाउँमा जान नपाउने सरकारकै निर्देशन भएका बेला चिकित्सा शिक्षामा सुधा’र गर्नुपर्ने माग राख्दै धेरै पटक अनशननै बसेका डा.गोविन्द केसीले फेरि दार्चुलामा अनसन सुरु गरेका छन् ।
पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved