सरिता गिरीको अन्तरवार्ता हेर्दै गरेका युवकले यसरी फुटाए टेलिभिजन (हेर्नुस भिडियो सहित )

  • जेठ २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीसँग ऋषि धमलाको अन्तरवार्ता प्रसारण भइरहँदा एक युवकले आफ्नो टेलिभिजन फुटाएका छन् । प्राइम टाइम टेलिभिजनमा अन्तवार्ता प्रसारण भइरहँदा सिमाबारे गिरीले विवादास्पत अभिव्यक्ति दिएकी थिइन् ।

giri-interview-tv-broke-down3

धमला लिम्पियाधुरा नेपालको हो र जनता पनि त्यही भनिरहेका छन् नि भनी प्रश्न गरिरहेका थिए । गिरीले लिम्पियाधुरा नेपालको होइन भनिन् । उनले पटक पटक त्यो नेपालको होइन र प्रमाण पनि छैन भनी उत्तर दिएपछि युवकले टेलिभिजनमा प्रहार गर्न थाल्छन् । उनी आक्रोशित भई टिभी फुटाइदिन्छन् ।

giri-interview-tv-broke-down

यसअघि प्राइम टाइम टेलिभिजनमा सरिता गिरीले अन्तवार्ताका क्रममा लिम्पियाधुरा नेपालको होइन भनी अभिव्यक्ति दिएपछि विवादमा आएकी थिइन् । उनीमाथि कारबाहीको माग समेत बढेको छ । गिरीका कारण अंगिकृत नागरिकलाई सांसद बनाउन हुन्न भन्ने माग बढ्न थालेको छ ।

https://hamrokalapani.com/admin/news/update?id=1349

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved