काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएसँगै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।
दुई अध्यक्षबीचको वार्ता बिहान ९ बजेपछि सुरु भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
पार्टीभित्र उत्पन्न विवाद साम्य पारेर पार्टीलाई विवादरहित ढंगले अघि बढाउन दुई अध्यक्षबीच निकास खोज्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved