विश्वभर कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या करिब १ करोड, अमेरिका, ब्राजिल, भारत र मेक्सिकोको अवस्था भने अझैपनि चिन्ताजनक

  • श्रावण ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या करिब १ करोड पुगेको छ । केहीबेर अघिको तथ्याङ्क अनुसार निको हुनेको संख्या ९९ लाख चार हजार नाघेको छ ।

यस्तै, १ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार पुगेको छ । ंक्रमणको धरै अशर अमेरिका, भारत, ब्राजिल र मेक्सिकोमा देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय ५० जनाको मृत्यु भएको छ भने ६३ हजार ९ सय ६१ जना संक्रमित भएका छन ।

यस्तै, ब्राजिलमा ११ सय ११ जनाको मृत्यु हुँदा ४८ हजार २ सय ३४ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ६ सय ९० जनाको मृत्यु भएको छ भने ४८ हजार ४ सय ७२ जना संक्रमित भएका छन् । २४ घण्टा भित्रै मेक्सिकोमा ७ सय ३७, कोलम्बियामा २ सय ९४ र पेरुमा १ सय ८७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved