विश्वभर एकैदिन २लाख ७१ हजार ५ सय बढी कोरोना संक्रमित

  • श्रावण २३, २०७७
  • कालापानी मिडिया
alt

विश्व । विश्वमा एकै दिन २ लाख ७१ हजार ५ सय बढीमा कोरोना भाइरस संक्रमण भएको छ ।
पछिल्लो तथ्याङक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३७ हजारबढी पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।

यो सँगै बिश्वमा ७ लाख १६ हजार ५ सय १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १ करोड २३ लाख ४५ हजारबढी उपचारपछि निको भएका छन् । सबैभन्दाबढी प्रभवित अमेरिकामा एकै दिन ५८ हजार ३ सय २६ जनामा संक्रमण देखिदा १ हजार १ सय ८२ जनाको ज्यान भएको छ ।

अमेरिमामा संक्रमितको संख्या ५० लाख ३१ हजार नाघेको छ । ब्राजिलमा एकै दिन ५४ हजार ८ सय १ जना संक्रमित हुँदा १ हजार २ सय २६ जनाको मृत्यु भएको छ । ब्राजिलमा संक्रमितको संख्या २९ लाख १७ हजार ५ सय नाघेको छ ।

त्यस्तै, एकै दिन भारतमा ६२ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण हुँदा ८ सय ९९ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म २० लाख २५ हजार ४ सयबढीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved