काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताका अनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।
उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved