काठमाडौं । बुधबार इटहरीमा भूकम्पकाे ठूलो धक्का महशुस भएकाे छ । बिहान ५ बजेर २० मिनेटमा भूकम्प भएकाे हाे । भूकम्पको केन्द्रबिन्दू कुन ठाउँमा हो र कति रेक्टर स्केलको हो भन्ने जानकारी केहीबेरमा आउने भूकम्प मापन केन्द्रले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved