बिर्तामोड । झापाको भद्रपुर नगरपालिकामा एकजना कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ।
भद्रपुर नगरपालिका वडा नं ७ की ६५ वर्षिया अन्नमाया कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
उनको गएराति मृत्यु भएको हो। मंसिर ३ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved